Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
१२ लाख बराबरको गहना ठगी गरेर हिडीन् भारतीय नायिका हिना खान – Rabin's Blog
Thursday, March 13, 2025

१२ लाख बराबरको गहना ठगी गरेर हिडीन् भारतीय नायिका हिना खान

बिग बोसबाट चर्चा कमाएकी भारतीय नायिका हिना खानमाथि गहना ठगीको आरोप लागेको छ। उनलाई भारतको एउटा आभूषण कम्पनीले १२ लाख बराबरको गहना ठगी गरेको आरोप लगाएको हो।

गहनाको प्रचार गर्न विज्ञापन खेल्दा हिनाले १२ लाख बराबरको आभूषण पहिरेकी थिइन। तर, उनले त्यो गहना नफर्काएको कम्पनीको दावी छ। कम्पनीले यसअघि १५ दिनको नोटिस उनलाई पठाएको पनि दावी गरेको छ।

यो समाचार भारतीय टेलिभिजन च्यानल ‘इन्डिया न्युज’ ले प्रसारण गरेपछि हिना सोसल मिडियामा ट्रोल भएकी छिन। उनीविरूद्ध खराब प्रतिक्रिया पनि आएको छ। हिनाले भने आफूले ठगी नगरेको प्रतिक्रिया दिएकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *